FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया पुरा गराइ आएमा सूचकले आवेदन दिएकै दिन
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्‍जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क, त्यस पश्‍चात रू १००
आवश्यक कागजातहरु: 
  • सम्बन्धित बच्चाको बाबुको नागरिकता
  • आमाको नागरिकता
  • नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगको मुख्य व्यक्ति हुनुपर्ने
  • बच्चाको जन्म अस्पतालमा भएको भए अस्पतालको कागजात

जन प्रतिनिधि