सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया पुरा गराइ आएमा सूचकले आवेदन दिएकै दिन
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क, त्यस पश्चात रू १००
आवश्यक कागजातहरु:
- सम्बन्धित बच्चाको बाबुको नागरिकता
- आमाको नागरिकता
- नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
- सूचना दिने व्यक्ति एकाघरको उमेर पुगको मुख्य व्यक्ति हुनुपर्ने
- बच्चाको जन्म अस्पतालमा भएको भए अस्पतालको कागजात